
सप्तरी। सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका एक वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मोहीयानी जग्गा छुटाउन सिफारिस […]
विहान सवेरै यि तिन जिल्लामा कुनै भयत्रासको अवस्था महसुस गर्ननपरेका सुनसरी,मोरङ र झापाका जनताले सोमबार विहान ९ बजेको समय वाट भने भयत्रासमा रहनु पर्यो । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर […]
सुरुङ्गा, जेठ १२ । झापाको शान्ती क्षेत्र मानिएको सुरुंगामा क वर्गका बैक धमाधम खुल्न थालेकाछन । आईतबार एक समारोहका वीच सिभिल बैंक लिमिटेड सुरुङ्गा शाखाको समुद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख […]
चारपाने, जेठ ११ । बिर्तामाडमा अपरोड स्टडी ईर्फमेसन सेमिनार सम्पन्न भएको छ । अरविट ईन्टरनेशनल एजुकेशन काठमाण्डौं र जयनेपाल ईन्टरनेशनल बिर्तामोडको संयुक्त आयोजनामा सेमिनार सम्पन्न भएको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान […]
इटहरी। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमहानगरपालिकाले माफी मागेको छ । उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै […]
झापा । बिर्तामोडका एक व्यवसायी विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित वेपत्ता भएका छन् । बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल रिङ्कु २५ दिनदेखि परिवारसहित सम्पर्कविहीन भएको उनका जेठा दाजु प्रदीप […]
दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि झापाको एउटा विद्यालयका २५ सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको राष्ट्रियसभाका सांसद हरिचरण […]
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा झापाका लोकराज ढकाल चयन भएका छन् । सरकारले रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय कार्यसमिति विघटन गरी सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा गठन गरेको १७ सदस्यीय […]
भद्रपुर । ‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने भनाईसहित एवीसी नेपालले जिल्ला कारागार झापाका महिला कैदी बन्दीलाई स्वरोजगार बनाउने उद्देश्यले सुरु गरेको तीन महिने आधारभूत व्याग सिलाउने तालिम को एक कार्यक्रमबीच समापन गरिएको छ छ । कारागारभित्र […]