Aamsanchar

स्थानीय

झापा । शुक्रवार बेलुका पानीसँगै परेको चट्याङ लागेर झापामा एउटा घरमा क्षति पुग्नुका साथै चौपायाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित होक्लाबारी झोडा बस्ने हरि थेवेको घरमा चट्याङ परेको प्रहरी कार्यालय झापाले जनाएको […]

शनिवार, जेठ ४, २०७६

झापा । झापाका्े मेचिनगर १३ स्थितचारआली चोकबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाच गर्ने क्रममा मे ९ प ४२८ नम्बरको मोटरसाइकल चालक दमक ७ […]

शनिवार, जेठ ४, २०७६

काठमाडौँ, नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप […]

शनिवार, जेठ ४, २०७६

काठमाडौं। पुरानो राष्ट्र गान  ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा बुटबलवाट शाही युवा शक्तिका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई २८ वैशाखमा […]

बिहिवार, जेठ २, २०७६

बिर्तामोड। जापानका एक दम्पतीले झापाको बिर्तामोड–६ स्थित सरस्वती मावि मा निर्माण गरिदिएको आठ कोठे ‘हिरोता ड्रिम भवन’ हिजो आयोजित एक कार्यकमका बीच हस्तान्तरण गरेका छन् । हस्तान्तरणसंगै हिरोता दम्पत्तीले बिद्यार्थी बस्नका लागि आवश्यक पर्ने सम्पूर्ण […]

बिहिवार, जेठ २, २०७६

झापा। सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान रहेका विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियनको देशव्यापी विरोध कार्यक्रम अन्तरगत देशभरका […]

बुधवार, जेठ १, २०७६

विर्तामोड, २७ बैशाख। झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् । नेपाल प्रेस युनियन […]

शुक्रवार, वैशाख २७, २०७६

चारपाने २६ वैशाख । नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगत् गुरु शंकराचार्यको १२३० औं जन्मजयन्ती मनाएका छन् । समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा विहीवार बिर्तामोडमा शंकराचार्यको […]

बिहिवार, वैशाख २६, २०७६

बाहुण्डाँगी, २५ बैशाख । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनिकरण’ सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको छ । मेचीनगर […]

बुधवार, वैशाख २५, २०७६

बिर्तामोड। बिर्तामोडका युवा व्यवसायी शत्रुघन रौनियारले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । जन्मदिनमा फजुल खर्च गरिने कार्यलाई निरुत्साहित गर्दै रौनियारले आफ्नो जन्मदिन अर्जुनधारा–७ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अनाथ तथा अपाङ्गता भएका […]

बुधवार, वैशाख २५, २०७६