Aamsanchar

स्थानीय

बिर्तामोड । दुई करोड ५५ लाख रुपैंयाको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन बन्ने भएको छ । बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका […]

मङ्गलवार, फागुन २८, २०७५

भद्रपुर, झापाको कचनकवल–२ पाठामारीमा भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष […]

मङ्गलवार, फागुन २८, २०७५

शान्तिराम बस्नेत / शिवसताक्षी ।   बैदेशिक रोजगारका क्रममा मृत्यु भएका शिवसताक्षी १० माइधारका ओमप्रकाश चापागाँईंको परिवारलाई १४ लाख बराबरको विमा प्राप्त भएको छ । वैदेशिक रोजगारका क्रममा साउदी अरबमा ७ महिनापछि मृत्यु भएका चापागाँईंले […]

सोमवार, फागुन २७, २०७५

मङ्गलबारे, फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वडामा उहाँले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ […]

सोमवार, फागुन २७, २०७५

भद्रपुर, झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा […]

आइतवार, फागुन २६, २०७५

बुधवारे । मेचीनगरको पहिलो संस्कृत पाठशाला माधव सँस्कृत विद्याश्रम एवं माधवेश्वर शिव पाञ्चायतन मन्दिरमा कुनै समय ७०÷८० जना वटुकहरुले अध्ययन गर्थे । यहाँ मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा लगायत भारतको सिक्किमबाट समेत गुरुकुल शिक्षा लिन आउने गरेका […]

आइतवार, फागुन २६, २०७५

धादिङ, धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका […]

आइतवार, फागुन २६, २०७५

राँझा, बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका […]

आइतवार, फागुन २६, २०७५

शान्तिनगर । झापा बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा रहेको एकता युवा मञ्चले मृगौला पीडित नुमा लिम्बू र घाँटीको क्यान्सर पीडित शोहन लिम्बूलाई आर्थिक सहायता प्रदान गरेको छ । शनिवार मञ्चका सम्पूर्ण सदस्यको उपस्थितिमा शोहन लिम्बूलाई ३० हजार […]

आइतवार, फागुन २६, २०७५

झापा । झापाको हल्दीबारी र बाह्रदशी गाउँपालिकाको सीमाना भएर बग्ने सापडिग्री खोलामा पक्की पुल बन्ने भएको छ । हल्दीबारी–१ र बाह्रदशी–५ लाई जोड्ने गरी सापडिग्री खोलामा २ करोड १५ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने […]

शनिवार, फागुन २५, २०७५