बिर्तामोड । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर ठुटेवर मेला सुरु भएको छ । ऐतिहासिक मेलाको रुपमा परिचित मेलाको हिजो एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश भौतिक पूर्वाधार […]
नेपालको पूर्वी भागमा पर्ने झापा जिल्लामा बहने कनकाई नदी एक महत्वपूर्ण नदी हो। यो नदी प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिपूर्ण छ। यस नदीको शिर देखि पुच्छर सम्मको यात्रा गर्दा यहाँको जैविक विविधता, प्राकृतिक सम्पदा, […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित शनिश्चरे रोड पुरानो ग्लोवल बैंकको कार्यालय छेउमा एक व्यक्तिले आफ्नो घरमा खानापानीको पाइप पुर्याउने क्रममा सार्वजनिक सडक खनेर ठुलो क्षति पुर्याएको भनेर स्थानीयले उक्त कार्यको विरोध […]
बिर्तामोड । पत्रकार अर्जुन राजवंशी, राजवंशी युवा समाजको केन्द्रीय अध्यक्ष पदमा चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार अर्जुन राजवंशीलाई राजवंशी युवा समाजको […]
झापा । चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाइ गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बजार सरसफाइ गरिएको हो । राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित […]
चारपाने । माँ दुर्गा मोटर ड्राइभिङ सेन्टरका सञ्चालक युवराज धौरालीको निधन भएको छ । बिर्तामोड–२ बेलडाँगी हाल अर्जुनधारा नगरपालिका – ८ मा बसोबास गर्दै आएका ५२ वर्षीय धौरालीको सोमवार निधन भएको हो । उनी धौलारी […]
झापा । झापा गाउँपालिकाका विभिन्न स्थान डुबानमा परेको छ । गाउँपालिकाका बस्तीहरूमा दर्जनौँ घर डुबान र बालीनालीमा क्षति पुगेको हो । दुई दिन देखि परेको अविरल वर्षा सँगै विरिङ र सुरुङ्गा खोलामा आएको बाढीको कारण […]
कनकाई । झापा कनकाई नगरपालिका २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् । सुरुङ्गा ३ स्थित ह्याप्पी ल्यान्ड छेउको धानबारीमा आज दिउसो १२ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले […]
कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताएका छन् । दशौँ संविधान दिवसको अवसरमा बिहीवार (आज) नगर परिसरमा […]