Aamsanchar

स्थानीय

धरान,  रङ्गमञ्चलाई जीवन्त राख्न गठन भएको आरम्भ नाट्य डबलीले आफ्नो स्थापनाको ३०औँ वर्षगाँठ विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा वास्तविकतामा आधारित लघु नाटक ‘यातनाको अन्त्य’ प्रदर्शन गरिएको थियो । विसं २०३६ मा धनुषाको […]

बिहिवार, पौष २६, २०७५

काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणको क्रममा […]

बिहिवार, पौष २६, २०७५

जुम्ला, प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् । कर्णाली प्रदेशका १० […]

बिहिवार, पौष २६, २०७५

दुल्लु,  दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो । वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महीनामा मात्रै उमेर नपुग्दै […]

बिहिवार, पौष २६, २०७५

खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ […]

बिहिवार, पौष २६, २०७५

लमही, जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका […]

बिहिवार, पौष २६, २०७५

काठमाडौँ,  यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो । अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका […]

बिहिवार, पौष २६, २०७५

काठमाडौँ,  तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत […]

बुधवार, पौष २५, २०७५

तेह्रथुम, जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुममा ४३ घर निर्माण भइरहेका छन् । जिल्लाका सीमान्तकृत तथा दलित बस्तीमा सो कार्यक्रमको सहयोगमा ४३ घर निर्माण भइरहेका छन् । कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रतिपरिवार रु तीन […]

बुधवार, पौष २५, २०७५

उर्लाबारी, मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा […]

बुधवार, पौष २५, २०७५