Aamsanchar

स्थानीय

नारायणपुर, दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी […]

आइतवार, मंसिर ९, २०७५

बाँके,  बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर […]

आइतवार, मंसिर ९, २०७५

जाजरकोट,  स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या परेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा […]

आइतवार, मंसिर ९, २०७५

मोरङ । व्यापार क्षेत्रमा काम गर्ने श्रमिक हरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपाल को सम्भाब्यता अध्यायन बैठक शनिबार बिराटनगरमा सम्पन्न भएको छ । युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा ५० […]

आइतवार, मंसिर ९, २०७५

दमक, झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको […]

आइतवार, मंसिर ९, २०७५

बेझाड,  कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । […]

आइतवार, मंसिर ९, २०७५

फिदिम, पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि […]

आइतवार, मंसिर ९, २०७५

रारा,  रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ […]

आइतवार, मंसिर ९, २०७५

बिर्तामोड ८ मंसीर । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेशका १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । समाजको शनिवार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा वसेको प्रदेश १ को […]

शनिवार, मंसिर ८, २०७५

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका दुई जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । […]

शनिवार, मंसिर ८, २०७५