Aamsanchar

स्थानीय

रुकुम, रुकुमको भुमे गाउँपालिकाले एकै वर्षमा आठवटा पक्की पुुल निर्माण गरेको छ । गाउँपालिकाले एकै वर्षमा आरसिसी ढलानसहितका आठवटा पक्की पुल बनाएको हो । गत आव ०७४÷०७५ मा रु ३५ लाख ४४ हजारको लागतमा पक्की […]

बुधवार, कार्तिक २८, २०७५

इनरुवा,  सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ,  विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ, अन्तर्राष्ट्रिय सहायतामा पारदर्शिताको प्रयास नामक अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक परामर्श समूहको वार्षिक बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । तीनदिनसम्म जारी रहने बैठकमा विश्वका सबै क्षेत्रका सरकारका प्रतिनिधि, विकासका साझेदार, नागरिक समाजका सङ्घसङ्गठन र सञ्चारकर्मी […]

बुधवार, कार्तिक २८, २०७५

डोटी,  डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलीपराज रेग्मीले आज उक्त कार्यालय भवनको उद्घाटन गर्नुभयो । रु एक करोड […]

बुधवार, कार्तिक २८, २०७५

गलेश्वर,  आफ्ना पितृ (पुर्खा)को स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण […]

बुधवार, कार्तिक २८, २०७५

विदुर,  नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० […]

मङ्गलवार, कार्तिक २७, २०७५

कञ्चनपुर,  चुरे क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र जोड्न भीमदत्त नगरपालिकाले जैविक मार्ग निर्माणमा तीव्रता दिएको छ । नगरपालिको वडा नं. १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिइएको हो । सो कार्यका […]

मङ्गलवार, कार्तिक २७, २०७५

काठमाडौँ,  मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख […]

मङ्गलवार, कार्तिक २७, २०७५

प्रकाश सिलवाल / काठमाडौँ,  सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रुपमा लागू हुने भएको छ । समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम […]

मङ्गलवार, कार्तिक २७, २०७५