
पाँचथर, जिल्लामा अलैँची जोन कार्यक्रमका लागि बजेट अभाव भएको छ । अलैँची उत्पादनको पकेट क्षेत्र फालेलुङ गाउँपालिका– १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रम बजेट अभावले […]
सुखानी । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले तेस्रो महाअधिवेसन सम्पन्न गरेको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले जेष्ठ नागरिकहरुको भरोसा र आर्शिवादलाई शिरमा राखी नगरबासी जनतालाई केन्द्रमा राखेर अगाडि बढेँको बताए […]
सुर्खेत, अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर मदिरा बनाउन […]
गाईघाट, उदयपुरको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ । सो गुरुयोजना सञ्चालनका […]
पाल्पा, अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका १० वर्षीय सुशील […]
रसुवा, निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे […]
काठमाडौँ, प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालयले बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन […]
लहान, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घको ३१औँ साधारणसभाको आज उद्घाटन गदै मन्त्री यादवले सहकारी संस्थालाई उद्योग खोल्न […]
काठमाडौँ, दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् । काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त महोत्सवमा विभिन्न ११ चित्र […]