Aamsanchar

स्थानीय

दाङ, दाङको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभएको । […]

बिहिवार, साउन ३, २०७५

काठमाडौं, सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ। असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात मन्त्री रघुवीर महासेठ तथा दुवै मन्त्रालयका सचिव सम्मिलित […]

बिहिवार, साउन ३, २०७५

बुटवल,  प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई आज सार्वजनिक गरिएको हो […]

बुधवार, साउन २, २०७५

सुर्खेत,  रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप […]

बुधवार, साउन २, २०७५

झापा, झापा मेचीनगरका एक युवाले बिश्वकप फुटबलमा बाजी जितेको पैसा आपाङग् वालबालिकालाई सहयोग गर्नुभएको छ । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मेचीनगर—३ वडाखालका निश्चल श्रेष्ठले अर्जुनधारा—६ स्थित आपाङग् बालशिक्षा सरोकार केन्द्रलाई नगद १० हजार सहयोग […]

बुधवार, साउन २, २०७५

काठमाडौँ, काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा […]

बुधवार, साउन २, २०७५

बुटवल,  बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हँुदै गएको देखाएको छ । भारतसँग जोडिएको नाकामा […]

बुधवार, साउन २, २०७५

बिर्तामोड । चन्द्रगढीको शिब निर्माण सेवाले उत्पादन गरेको ‘प्रिमिक्स कार्पेटिङ’ गुणस्तरहीन भएको प्रमाणित भएको छ । त्यो उद्योगबाट उत्पादन भएको सडक कालोपत्रे गर्ने सामग्री (प्रिमिक्स कार्पेटिङ) कामै नलाग्ने अवस्थाको प्रमाणित भएको हो । उद्योगबाट उत्पादित सामग्री […]

बुधवार, साउन २, २०७५

 चितवन,  चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक […]

बुधवार, साउन २, २०७५

पर्वत,  पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ […]

बुधवार, साउन २, २०७५