
दमक, झापाको दमकबाट लागु औषध ब्राउन सुगर सहित एक ब्याक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार आज बिहान ९ बजे दमक ७ बाट धु्रव कुमाललाइ ९ ग्राम […]
झापा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखामा नक्कली सुनको गरगरहना धितो राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय […]
खोटाङ, ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले […]
काठमाडौँ, गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो । सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन […]
उर्लाबारी, मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ […]
सब्द/तस्वीर : विनादे पाण्डे कमल /आमसंचार चारपाने, चैत्र २१ । झापा विर्तामोड नगरपालिका २ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ। बुधबार विद्यालयको प्राङगणमा आयोजित महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ […]
लमजुङ, आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
झापा, झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका […]
तेह्रथुम, गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको […]