
[प्रकाश सिलवाल] काठमाडौँ, आगामी शैक्षिकसत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक फरक तथ्यांक देखिएको छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकको छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र […]
पर्सा, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिनुभएको छ । दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर […]
इलाम, एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो […]
[जितबहादुर भण्डारी] पाँचथर, सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै […]
इनरुवा, सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का […]
काठमाडौँ, महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, […]
झापा, कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने २१ वर्षीय सुनिल साह रहेको वडा प्रहरी […]
चितवन, घर नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा आज दिउँसो माडी नगरपालिका–९ कृष्णनगरमा एक घर र गोठ जलेर नष्ट भएको छ । नजिकैको टमटा अनार सामुदायिक वनबाट निस्किएको आगोले सुनिता विकको घर र गोठ […]
बिर्तामोड, चैत १३। दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादन प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता जेसीजले बाद्यबादन ड्रमसेट […]
बिर्तामोड। दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादन प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता जेसीजले बाद्यबादन ड्रमसेट ‘केजन’ प्रदान […]