
काठमाडौँ, सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा आज एक जना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल प्रधान कार्यालयका स्टोर शाखामा कार्यरत प्रहरी […]
मोरङ । मोरङको विराटनगर स्थित होटल तथा लजमा प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न दुई जोडीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रानी क्षेत्रमा संचालित होटल, लज तथा रेष्टुरेन्टको चेकजाच गर्ने क्रममा […]
मेचीनगर, समाज परिवर्तनका निमित्त मेचीनगर लेडी जेसीजले गरेको कार्यहरुको मुल्यांकन गर्दै देसभरीको उत्कृष्ट जेसीज शाखा घोषित भएको छ । भैरवाको सिद्यार्थनगरमा आज मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ औ राष्ट्रिय अधिबेशनले नेपाल जेसीजको सामुदायीक क्षेत्र अन्तरगद […]
म्याग्दी, सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई […]
विराटनगर, ट्रक व्यवसायी संघ विराटनगरको २७औँ साधारणसभाले मेघराज सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको सोमबार साँझ सम्पन्न साधारणसभाले उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे, महासचिवमा लोकनाथ पोखरेल, सचिवमा सञ्जीव सिग्देल र कोषाध्यक्षमा हिम्मत गिरिलाई चयन […]
भद्रपुर, झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ । विगतको भन्दा […]
बागलुङ, ढोरपाटन नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुुक्त नगर बनेको छ । जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका कुनै पनि बालबालिका यस वर्ष नियमित खोपबाट वञ्चित नरहेको […]
तेह्रथुम, तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । केन्द्रको स्थापनाले ढाका बुनेर जिविकोपार्जन गर्न विपन्न समुदायका महिलालाई सहज भएको छ । गरिबी निवारण कोष अन्तर्गत जापान […]
इलाम , इलाममा आगलागी हुँदा ३९ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्लाको देउमाइ नगरपालिका–६, शान्तिडाँडास्थित फुटुकको एक घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घरमा कोही नभएको […]