
इलाम, इलामको पूर्वी सूर्याेदय नगरपालिकामा रेडियो बुद्धवाणी एफएम सञ्चालन भएको छ । सञ्चारकर्मी दिनेशकुमार महतको करिब रु ४० लाखको लगानीमा फिक्कल बजारमा सो एफएम सञ्चालन गरिएको हो । सूर्याेदय सञ्चार विकास केन्द्रद्वारा सञ्चालित एफएमले तीन दिनदेखि […]
पथरी, भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ । उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार […]
काठमाडौँ, उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयमा बालबालिका पढाउने अभिभावकसँग अतिरिक्त कर लिनुपर्ने सहित सार्वजनिक शिक्षा सुधारका लागि भावी खाका तयार गरेको छ । शिक्षामा बढ्दो निजीकरण तथा व्यापारीकरण रोक्न र सार्वजनिक विद्यालयको गुणस्तर सुधार्न आयोगले […]
इनरुवा, इनरुवा नगरपालिका–६ मधेसामा आज भएको आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय सबुरलाल चौधरीको घरमा अचानक भएको आगलागीबाट सो मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
उदयपुर, प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु […]
राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सवारीसाधनको ठक्करबाट बुधबार एक पुरुषको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी नम्बरसमेत नखुलेको सवारीसाधनको ठक्करबाट मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले […]
उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज साँझ ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त २८१६ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँका वीरमान तामाङकी आठ वर्षीया […]
नुवाकोट, दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले आज दिउँसो नियन्त्रणमा लिएको छ । सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक […]
काठमाडौँ, महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज […]