Aamsanchar

स्थानीय

काठमाडौँ,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो […]

आइतवार, मंसिर १७, २०७४

भद्रपुर,  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मतदान केन्द्रदेखि लिएर खुल्ला सीमानासम्मको भरपर्दो सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले निर्भिक्क भएर मतदान केन्द्रमा […]

आइतवार, मंसिर १७, २०७४

बिर्तामोड, झापा बिर्तामोडका किरात समुदायले उधौली पर्ब हर्षोउल्लासका साथ मनाएका छन् । किरात राइ यायोख्खा बिर्तामोड प्रारम्भिक समिति र किरात थाक्थुम चुम्लुङ नगर शाखा बिर्तामोडको संयुक्त आयोजनामा सामुहिक पुजा गरि उधौली पर्ब मनाइएको हो । […]

आइतवार, मंसिर १७, २०७४

इलाम,  फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ । यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा चोट लागेको र गाईले […]

शनिवार, मंसिर १६, २०७४

बिर्तामोड । झापाको बिर्तामोडमा बिकास र मानब अधिकार सम्बन्धि एक दिवसिय सचेतना तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति बिर्तामोडको आयोजना र लाहुर्निपको सहयोगमा सो तालिम सम्पन्न भएको हो । […]

शुक्रवार, मंसिर १५, २०७४

उदयपुर,  नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी गरेर पक्राउ गर्ने क्रममा बिहीबार सुवेदीलाई जिल्लाको […]

शुक्रवार, मंसिर १५, २०७४

धादिङ,  काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ । धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, […]

शुक्रवार, मंसिर १५, २०७४

दमक,  झापा दमकस्थित एक भुजिया उद्योगमा आज अपराह्न आगलागी हुदाँ करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । दमक–६ स्थित भगवती भुजिया उद्योगमा विद्युत् चुहावट भएर लागेको आगलागीबाट उद्योगमा उत्पादित सामग्री तथा कच्चा […]

बिहिवार, मंसिर १४, २०७४

सोलुखुम्बु, सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहँु लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, […]

बिहिवार, मंसिर १४, २०७४

रसुवागढी,  अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा […]

बुधवार, मंसिर १३, २०७४