
भद्रपुर। एक साता अघि आएको बाढीले झापाका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन् । बाढीका कारण लाखौं क्षति समेत भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले दिएको जानकारी अनुसार झापाका ३१ वटा सामुदायिक विद्यालयमा बाढीले […]
झापा , पूर्वको झापा र सुनसरीमा आईतवबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्। झापाको बिर्तामोड नगरपालिका १ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु […]
झापा, एक साताअघि आएको बाढीमा परी जिल्लामा सयौँ पशुचौपाया मरेका छन् । बाढीमा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु हुँदा रू ४३ लाखको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका छवि सुवेदीले जानकारी दिनुभयो । […]
उर्लाबारी । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – […]
बिर्तामोड। झापा विद्युतीय व्यवसायी संघको भवन निर्माणका लागि बिर्तामोडका व्यवसायी दीपचन्द्र अग्रवालले झण्डै २५ लाख मूल्य बराबरको जग्गा प्रदान गरेका छन् । मनिषा इलेक्ट्रोनिक्स स्टोरका सञ्चालक अग्रवालले हर्कलाल मार्गमा रहेको साढे ८ धुर जग्गा संघको […]
झापा। माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ । आज बिहान ९ वजे घरबाट गाउँ जान भनेर हिँडेका उनी दिउँसो १ बजे घरदेखि एक किलोमिटर दक्षिण खोलाको बगरमा मृत […]
मोरङ। सुन्दरहरैंचा नगरपालिका– ८ सलकपुरका विजय बरालका घरमा रहेको मोबाइल पसलमा गए राति आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको छ । सुन्दरहरैंचा– ५ घर भएका राम थापाले भाडामा लिएर सञ्चालन गरेको उक्त […]
गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा […]
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती […]