
राजविराज। सोमबार बेलुकी वर्षासँगै परेको असिना पानीले गर्दा सप्तरी जिल्लामा लगाइएको विभिन्न बालीमा ठूलो क्षति पुगेको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा अत्यधिक मात्रामा परेको असिनाले पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर, रुपनगर, बक्दुवा, जण्डौल र बरमझियालगायत […]
इनरुवा। एक महिना अगाडि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी पश्चिम कुशाहा–४ का ५० वर्षीय लालो मण्डल रहेको जिल्ला […]
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी […]
पाल्पा। दुवै मिर्गाैला फेल भएका रामपुर नगरपालिका डाब्रा पाल्पाका रेमबहादुर सेनको उपचारमा आर्थिक रकम सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामा गठित नमस्ते दक्षिण कोरिया पाल्पा नामक समाजका सदस्यले सेनको उपचारमा रु एक लाख ९५ […]
चारआली, ६ चैत्र । कञ्चनपुर घटना राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको ठहर गर्दै झापाको मेचीनगरको नव सृजनशील युवा समाजले उक्त घटनालाई सरकारले चासो दिन आग्रह गरेको छ । निर्दोष व्यक्ति गोविन्द गौतमलाई भारतीय एसएसवीले गोली हानेर […]
पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय […]
बिर्तामोड। इलाका प्रहरी कार्यालय बिर्तामोडले भन्सार छलेर नेपाल भित्र्याइएको कपडा बरामद गरेको छ । प्रहरीले वरामद गरेको कपडाको मूल्य एक लाख १२ हजार दुई सय रुपैया वरावरको रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश […]
[राजु पोख्रेल] दमक, डेढ बर्ष अघि स्थागन गरिएको सिङ्गिङ सुपरस्टार तिम्रो र धुन मेरो स्वर प्रतियोगिता पुन सञ्चालन हुने भएको छ। आन्तरिक प्राविधिक कठिनाई देखाउदै स्थगन गरिएको उक्क्त प्रतियोगिताको आईडल छनौट यहि चैत ३१ गते […]
इटहरी । इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ । लामो समयदेखि इटहरी–१ को टेङ्ग्रा खोला किनारमा निःस्वार्थ भावनाले […]