Aamsanchar

स्थानीय

तेह्रथुम। तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हँुदै आएकोे छ । जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत […]

बुधवार, चैत २, २०७३

बिर्तामोड । लिम्वुवान नेता लाजेहाङ साम्यूलाई पितृ शोक परेको छ । बिर्तामोडमा सोमबार साँझ पिकअपको ठक्करबाट उनका वुवा ६७ वर्षीय तीलवहादुर लिम्बूको मृत्यु भएको हो । लिम्बूलाई सोमवार साँझ ७ बजे विर्तामोड नगरपालिका – ६ […]

मङ्गलवार, चैत १, २०७३

इटहरी, धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय […]

मङ्गलवार, चैत १, २०७३

इलाम, लागुऔषध ब्राउन सुगरसहित इलाम बजारका एक होटल व्यावसायी पक्राउ परेका छन् । इलाम नगरपालिका–२ बसपार्क स्थित भट्टराई होटल एण्ड लज सञ्चालन गर्दै आएका सुनसरी धरान-१३ घर भएका २८ वर्षका अशोक भन्ने केहरसिंह थापा पक्राउ […]

मङ्गलवार, चैत १, २०७३

लमजुङ। हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं : पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ। केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो। ३९ […]

सोमवार, फागुन ३०, २०७३

भक्तपुर । चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ । करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय […]

आइतवार, फागुन २९, २०७३

काठमाडौँ। होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा […]

आइतवार, फागुन २९, २०७३

राजविराज (सप्तरी)।  आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएको छ । गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रूपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक […]

आइतवार, फागुन २९, २०७३

सुनसरी । पूर्वको सिरहा र सुनसरीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। सिरहाको गोलबजार नगरपलिका-७ मैनावती पुल नजिकै स ७ प १२४९ नम्बरको मोटरसाइकल अनियान्त्रित […]

शनिवार, फागुन २८, २०७३