Aamsanchar

स्थानीय

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपालले शनिबार विराटनगरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पाँचजनालाई सम्मान गरेको छ । प्रतिष्ठानले साहित्य, धर्म–संस्कृति, समाजसेवालगायत विभिन्न विधामा योगदान पुर्‍याउनेहरुलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । […]

आइतवार, फागुन १, २०७३

नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरमा होटलमा प्रहरीले शनिबार छापा मारेको छ। अनैतिक क्रियाकलाप बढेको स्थानीयको उजुरीपछि प्रहरीले पहिलो पटक सदरमुकाम विदुर नगरपालिका भित्र रहेका विभिन्न होटलमा छापा मारेको हो। विदुर, वट्टार, ढुंगेमा रहेका विभिन्न होटेलमा […]

शनिवार, माघ २९, २०७३

विराटनगर । मोरङको लेटाङमा  दिउँसो आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ । लेटाङ–भोगटेनी–९ बस्ने भीम बाँस्तोलाको सो आगलागीबाट काठ र टिनबाट बनेको पराल राख्ने ग्वाली घर जल्दा सो मूल्य बराबरको क्षति […]

शनिवार, माघ २९, २०७३

झापा। झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ बस्ने तुलसी दाहालका छोरा १३ वर्षीय नवीन दाहाल रहेका छन् । दाहाललाई आज बिहान स्थानीयवासीले खोलामा डुबेको अवस्थामा […]

शनिवार, माघ २९, २०७३

सप्तरी, सप्तरीको गोवरगाढा-३  स्थित कोशी टप्पुबाट  प्रहरीले शुक्रबार १ थान कटुवा पेस्तोल तथा सोको ३ राउण्ड गोली बरामद गरेको छ। ज्यान मार्ने उधोगको फरार प्रतिवादी गोवरगाढा-३ बस्ने   बर्ष ३८ को नसरुल मिया उक्त ठाउँमा लुकीछिपी […]

शनिवार, माघ २९, २०७३

सुनसरी । सुनसरीको धरान-८ स्थित  तिनकुनेबाट शुक्रबार साँझ ५ बजेतिर प्रहरीले  सालकको खपटा सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  धनकुटा खोकु-८ बस्ने वर्ष १८ को  सबिन राई रहेका छन्।  शंका लागी चेक जाँच  गर्ने […]

शनिवार, माघ २९, २०७३

झापा । निर्वाचनका लागि जिल्लामा ३१ दल सूचीकृत भएका छन् । त्यस्तै पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तिनमा दुई लाख ५३ हजार ३० […]

शनिवार, माघ २९, २०७३

काठमाडौं, यसवर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम  दिवसका लागि ४५ देखि ५० लाख रुपैयाँ मात्रै बाहिरिने भएको छ । गएका वर्षहरुमा गुलाब आयातका लागि एक करोड रुपैयाँ भारत  निकासी हुने  गरेकोमा यो वर्ष झण्डै आधाले कम […]

शुक्रवार, माघ २८, २०७३

महोत्तरी । दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन् । बर्दिवास नगरपालिका–८ फूलबारी टोलका रामप्रकाश […]

शुक्रवार, माघ २८, २०७३

तेह्रथुम । गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन् । गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै […]

शुक्रवार, माघ २८, २०७३