
झापा, झापाको शान्तिनगरमा भएको एक कार्यक्रममा ९३ जना एमालेका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शानितनगर–१ मा भएको कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेको स्थानीय गोविन्द न्यौपानेले जानकारी दिएका छन् । पार्टीमा प्रवेश गर्नेहरुलाई […]
झापा। दक्षिणी झापाको जलथलमा रहेको भुतेनी खोलामा डुबेर आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जलथल–८ का सुकध्वज योगिम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट बजार जान हिडेका योगिम घर […]
शान्तिनगर, झापाको शान्तिनगर–१ स्थित एकता युवामन्चले सरसफाई अभियान शुरु गरेको छ । शान्तिनगरका बिभिन्न पर्यटकिय र पिकनिक स्पोट र चियाबगान छेउछाउ फोहर हुने र फोहोर ब्यवस्थापनमा कसैको चासो नगएको भन्दै एकताले सरसफाई अभियान शुरु गरेको […]
बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मेची अञ्चलबासीलाई लक्षित गरी ७८०० रुपैया मै एमआरआई(MRI) सेवा उपलब्ध गराउन थालेको छ । तिहार,नेपाल सम्वत र छठ पर्वको अवसर पारी एक महिनासम्म उक्त शुल्कमा एमआरआई(MRI) सेवा […]
ईलाम। मेची राजमार्ग अन्तरगत ईलामको चमैता ६ मा सोमबार बिहान बस र भ्यान ठोक्किंदा चार जना घाइते भएका छन्। झापा बिर्तामोडबाट ताप्लेजुङतर्फ जादै गरेको मे १ ख १७६१ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको […]
जाजरकोट। सक्ला गाविस–१ कि कमला खत्रीको पेट दुख्दै गर्दा स्वास्थ्य संस्थाको मुख नै नदेखेर एक वर्ष अघि मृत्यु भयो । खत्रीलाई नजिक स्वास्थ्य संस्था भए पनि आर्थिक अभावका कारण उपचारका लागि एक पटक पनि लगिएन […]
बिर्तामोड, पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा झापा दुहागढी-५ का ३४ वर्षीय सथिमान थाम्सुहाङको मृत्यु भएको हो। आइतबार करिब ११ बजे उनी सवार मे ६ […]
[शान्तिराम बस्नेत] शिवसताक्षी । “सम्पूर्ण खप्तडी बस्नेतका युवाहरु बीचको एकता, कुल र वंश उत्थानका लागि आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सप्तरी जिल्लाको फत्तेपुरमा पुर्वाञ्चल स्तरीय बृहत् खप्तडी बस्नेत युवा सम्मेलन सम्पन्न भएको छ । […]
ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै गएका छन् । चिसोसँगै हिमपात र तुसारो पर्न सुरु भएपछि ओलाङ्चुङगोला, पापुङ, लेलेपलगायतका हिमाली बस्तीका बासिन्दा तल्लो क्षेत्रमा झर्न सुरु गरेका हुन् । चिसो बढेपछि […]