
ईलाम। मेची राजमार्ग अन्तरगत ईलामको चमैता ६ मा सोमबार बिहान बस र भ्यान ठोक्किंदा चार जना घाइते भएका छन्। झापा बिर्तामोडबाट ताप्लेजुङतर्फ जादै गरेको मे १ ख १७६१ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको […]
जाजरकोट। सक्ला गाविस–१ कि कमला खत्रीको पेट दुख्दै गर्दा स्वास्थ्य संस्थाको मुख नै नदेखेर एक वर्ष अघि मृत्यु भयो । खत्रीलाई नजिक स्वास्थ्य संस्था भए पनि आर्थिक अभावका कारण उपचारका लागि एक पटक पनि लगिएन […]
बिर्तामोड, पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा झापा दुहागढी-५ का ३४ वर्षीय सथिमान थाम्सुहाङको मृत्यु भएको हो। आइतबार करिब ११ बजे उनी सवार मे ६ […]
[शान्तिराम बस्नेत] शिवसताक्षी । “सम्पूर्ण खप्तडी बस्नेतका युवाहरु बीचको एकता, कुल र वंश उत्थानका लागि आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सप्तरी जिल्लाको फत्तेपुरमा पुर्वाञ्चल स्तरीय बृहत् खप्तडी बस्नेत युवा सम्मेलन सम्पन्न भएको छ । […]
ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै गएका छन् । चिसोसँगै हिमपात र तुसारो पर्न सुरु भएपछि ओलाङ्चुङगोला, पापुङ, लेलेपलगायतका हिमाली बस्तीका बासिन्दा तल्लो क्षेत्रमा झर्न सुरु गरेका हुन् । चिसो बढेपछि […]
सुनसरी। धरान उपमहानगरपालीका-१५ बाझोघरामा शनिबार सेप्टी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय फुलमायाँ विश्वकर्माको डेढ बर्षिय छोरा उपहार विश्वकर्मा रहेका छन्। उनी दिउँसो १२ बजेतिर खेल्ने क्रममा उक्त ट्यङ्कीमा डुबेर गम्भिर […]
ताप्लेजुङ। चीन सरकारले ताप्लेजुङको ओलाङ्चुुङ्गोलाबाट टिपताला पाससम्मको भागमा आफ्नो भूमि हुँदै डोजर ल्याउन नेपाललाई अनुमति प्रदान गरेको छ । तिब्बतस्थित तिङ काउन्टीको रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा […]
सोलुखुम्बु। नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० […]
बागलुङ । आगामी मे(वैशाख–जेठतिर)मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाउनुभएको छ । सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उहाँलाई एउटै डर छ, सगरमाथा […]