Aamsanchar

स्थानीय

कञ्चनपुर । आमासँगै धान कुटाउन चक्की मिलमा गएकी ५ वर्षीया बालिका सिम्रन राईको पछ्यौरा मिलको फित्तामा परेपछि घाँटीमा बेरिएर घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि चक्की मिलका सञ्चालक रमेशलाल जैसीलाई प्रहरीले पक्राउ गरिएको […]

बिहिवार, असोज ६, २०७३

भद्रपुर। शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ । कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई […]

बिहिवार, असोज ६, २०७३

पाँचथर। हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक बुधबार बेलुका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव कटुवाल रहेका छन् । उनी दौडने क्रममा डिलबाट खोलामा खसेको जिल्ला प्रहरी […]

बिहिवार, असोज ६, २०७३

काठमाडौँ, प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ३ को नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा बुधबार भएको एकता सम्मेलनले सुनिल खड्काको अध्यक्षतामा २६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा कृष्ण लेकाली, […]

बिहिवार, असोज ६, २०७३

उर्लाबारी (मोरङ)। विराटनगर–१३ स्थित सिङ्गीया खोलाले बगाएर आज एक महिलाको मृत्यु भएको छ । नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ४०÷४५ वर्षकी महिलालाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

बिहिवार, असोज ६, २०७३

पाँचथर। अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं। पटक–पटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो । सुनसरीको श्रीलंका टापुमा शनिबार […]

बुधवार, असोज ५, २०७३

विराटनगर। जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो । आउँदो बिहीबारदेखि विधिवत्रुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको दीर्घायुका लागि जिमुतवाहन देउतासमक्ष कामना गर्छन् । उक्त कार्यक्रममा […]

मङ्गलवार, असोज ४, २०७३

धनकुटा । धनकुटाको डाँडाबजार–१ ओख्रेका बासिन्दा आकासे पानी संकलन गरेर पिउन बाध्य भएका छन् । गाउँ वरिपरी पानीको मुहान नभएपछि त्यहाँका ३४ परिवार आकासे पानी संकलन गरी पिउन बाध्य भएका हुन् । आकासे पानी संकलनका […]

मङ्गलवार, असोज ४, २०७३

विर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बुट्टाबारीमा आज बिहान ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा २ क १२५८ नम्बारको ट्रिपरको ठक्क्रबाट झापाको पृथ्वीनगर–८ का ६६ वर्षीय पदम […]

मङ्गलवार, असोज ४, २०७३