Aamsanchar

स्थानीय

बिर्तामोड । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–५डुँडामारीमा रात्री बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७५३४ नम्बरको रात्री बसको ठक्करबाट सोही ठाँउका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु […]

शनिवार, असोज १, २०७३

खुदुनाबारी । अविरल बर्षासँगै आएको बाढीले खुदुनाबारीस्थित टाङ्टिङ खोलामा लगाएको नबनिर्मित बाँसको पुल सहित झण्डै १० वटा भैंसी बगाएको छ । खोलामा पानीको बहाब यो वर्षकैं उच्च आएसँगै सात दिन अघि जिल्ला विकास समिति झापाको […]

शनिवार, असोज १, २०७३

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी […]

शुक्रवार, भदौ ३१, २०७३

कञ्चनपुर । संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा बिहीबार ताला लगाएको छ । श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो । […]

शुक्रवार, भदौ ३१, २०७३

मोरङ  । मोरङको लेटाङ भोगटेनी नगरपालिका–४ स्थित जलकन्यामा शुद्ध पिउनेपानीबाट चार हजार सर्वसाधारण वञ्चित भएका छन् । स्थानीयवासी ललित तामाङका अनुसार गत साउन ९ गते गएको पहिरोले खानेपानीको ड्याम र पाइप बगाएपछि देउराली डाँडा, विराजे […]

बिहिवार, भदौ ३०, २०७३

महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका […]

बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड । समाजिक सञ्जालबाट एक भएका द राईजिङ्ग युथ नेपालले राष्ट्रिय बालदिवसको अवसरमा झापाको शनिअर्जुन–५ मा रहेको लक्ष्मी बालविकास केन्द्रका बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ग्रामिण सेवा समुदाय क्लबबाट सञ्चालित बाल क्लबलाई […]

बिहिवार, भदौ ३०, २०७३

राजविराज। सप्तरीको कन्चनपुर नगरपालिका– २ स्थित बरमझियाको पुलबाट खसेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । […]

बुधवार, भदौ २९, २०७३

झापा, सञ्चारको क्षेत्रबाट बालबालिको अधिकारको विषयमा लगातार आवाज उठाउने गरेको बालबालिकाको हितका लागी युवा सञ्चार अभियान झापाले आज राष्ट्रिबाल दिवसको अवसरमा विर्तामोड स्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न […]

बुधवार, भदौ २९, २०७३

बिर्तामोड । बिर्तामोड–७स्थित अनारमनी प्राथमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन त्यहाँका आमा समूहसहितका अभिभावकले ९ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयमा आयोजित आमा भेला तथा आम अभिभावक भेलामा विद्यालयको शैक्षिक स्तरबृद्धि, बालमैत्री वातावरण […]

बुधवार, भदौ २९, २०७३