Aamsanchar

स्थानीय

इटहरी । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले […]

सोमवार, भदौ २७, २०७३

पोखरा  । देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका […]

सोमवार, भदौ २७, २०७३

  उर्लाबारी (मोरङ)। मोरङको तेतरीया–९ मा आज दिउँसो अन टेस्ट ( परिक्षण) मा चलाइएको टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मोतीपुर–९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय [सोधपत्र बाहेक] को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय […]

आइतवार, भदौ २६, २०७३

विराटनगर। मोरङ्को तेतरिया चौकमा आज मध्याह्न टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतीपुर– ९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनटेस्ट लेखिएको […]

आइतवार, भदौ २६, २०७३

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा […]

आइतवार, भदौ २६, २०७३

काठमाडौंः सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अबसरमा मंगलबार सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अवसरमा पर्सि भदौ २८ गते मंगलबार सार्वजनिक विदा दिने […]

आइतवार, भदौ २६, २०७३

भीमदत्तनगर । प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी […]

आइतवार, भदौ २६, २०७३

खोटाङ। जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो । अभियानका क्रममा कार्यालयले रुपाकोट, नेर्पा र […]

आइतवार, भदौ २६, २०७३

विर्तामोड नगरपालिका स्थित देवी उच्च माध्यमिक बिद्यालयका कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन, साईवर क्राईम र ट्राफिक जनचेतना सम्बन्धीको सचेतना कार्यक्रम गरिएको छ । लागु औषध दुर्व्यसन तथा साईबर क्राईमको बारेमा ईला का […]

शनिवार, भदौ २५, २०७३