Aamsanchar

स्थानीय

काठमाडौँ । अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय ‘नवीन’ भनिने […]

शुक्रवार, भदौ २४, २०७३

खोटाङ  । कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार […]

शुक्रवार, भदौ २४, २०७३

कलैया । गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय […]

शुक्रवार, भदौ २४, २०७३

त्रिशूली(नुवाकोट) । व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ । सरकारले दलित समुदायको व्यक्तिगत घटना दर्तालाई […]

बिहिवार, भदौ २३, २०७३

चितवन। छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन् । माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुमित रानाभाटकी श्रीमती […]

बिहिवार, भदौ २३, २०७३

खोटाङ । रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, […]

बिहिवार, भदौ २३, २०७३

राजविराजः छाडा गोरुले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो घर अगाडि खेल्दै गर्दा गोरुले आक्रमणले  गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । सप्तरीको छिन्नमस्ता ९ का जीतन सदाकी […]

बुधवार, भदौ २२, २०७३

बिर्तामोड । सर्प दंशका कारण झापामा एक वालिकाको ज्यान गएको छ । इन्सेक झापाका अर्जुन वस्नेतले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका–१ निवासी विष्णु परियारकी ५ वर्षीया छोरी मुना परियारको ज्यान गएको हो । वालिकालाई मंगलवार […]

बुधवार, भदौ २२, २०७३

बैतडी । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । […]

बुधवार, भदौ २२, २०७३

कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त […]

बुधवार, भदौ २२, २०७३