Aamsanchar

स्थानीय

झापा, सञ्चारको क्षेत्रबाट बालबालिको अधिकारको विषयमा लगातार आवाज उठाउने गरेको बालबालिकाको हितका लागी युवा सञ्चार अभियान झापाले आज राष्ट्रिबाल दिवसको अवसरमा विर्तामोड स्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न […]

बुधवार, भदौ २९, २०७३

बिर्तामोड । बिर्तामोड–७स्थित अनारमनी प्राथमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन त्यहाँका आमा समूहसहितका अभिभावकले ९ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयमा आयोजित आमा भेला तथा आम अभिभावक भेलामा विद्यालयको शैक्षिक स्तरबृद्धि, बालमैत्री वातावरण […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले विभिन्न माग राख्दै आज विरोध प्रदर्शन गरेका छन् । समितिले माइतीघर मण्डलामा एक घन्टा विरोध प्रदर्शन गरेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितमा सहभागी गराउनुपर्ने, स्थायी हुन नसकेका […]

मङ्गलवार, भदौ २८, २०७३

  काठमाडाँंै । काठमाडौँ महानगरपालिका–२५ हनुमानढोकास्थित शिवलिङ्गो ठड्याउने क्रममा  लिङ्गो ढलेर लाग्दा दुईजना घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक गाती–८ का ४५ वर्षीय पुष्प लामा र बन्दोवस्ती कार्य गण कालिकास्थानमा कार्यरत नेपाली सेनाका हुद्दा […]

मङ्गलवार, भदौ २८, २०७३

झापा। झापाको दमकमा निर्माणाधीन दुई वटा आकाशे पुल मध्ये एउटाको काम अन्तिम चरणमा पुगेको छ । पैदल यात्रुलाई आवतजावतमा समस्या भएपछि दमक नगरपालिकाले पुल निर्माण गरेको हो । १७ फुट उचाई, साढे २ मिटर चौडाई […]

मङ्गलवार, भदौ २८, २०७३

ताप्लेजुङ । पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । आइतबार परेको भीषण वर्षापछि गएको पहिरोले अबरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामले सोमबार दिनभर प्रयास गरे पनि […]

मङ्गलवार, भदौ २८, २०७३

बैतडी  । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर रहेका छन् । चक्कु […]

मङ्गलवार, भदौ २८, २०७३

इटहरी । बसको ठक्करवाट आज अपराह्न एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा फलाटे– ३ की ६९ वर्षीया सनमाया थापा रहेको प्रहरीले जनाएको छ । धनकुटाबाट इटहरीतर्फ आउँदै गरेका बसमा चढेर आएकी उनी […]

सोमवार, भदौ २७, २०७३

नुवाकोट । नुवाकोटको ओखरपौवा गाविसकी एक वृद्धाको आफ्नै घरमा पालेको गोरुले हान्दा मृत्यु भएको छ । ओखरपौवा गाविस–४ न्यौपाने टोलकी ७४ वर्षीया कान्छी न्यौपानेलाई आज दिउँसो आफ्नै घरको गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको आयोजनामा सोमवार प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । रोट्रयाक्ट क्लबका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याण उच्च माविका स्काउट तथा अन्य गरी ८० जना […]

सोमवार, भदौ २७, २०७३