Aamsanchar

स्थानीय

वीरगन्ज: हबल्दारको छोरासँग गुच्चा खेल्ने क्रममा भएको झगडाकै निहुँमा प्रहरीले चार वर्षीय बालकलाई तीन घन्टा हिरासतमा राखेर मुक्त गरेको छ ।   प्रहरीले बाराको कलैया नगरपालिका वडा नम्बर ४ मा डेरामा बस्दै आएका मोतीलाल गुप्ताका […]

बुधवार, भदौ ८, २०७३

रुपन्देही, रुपन्देहीमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ । लुम्बिनी साँस्कृतीक नगरपालिका–१६ का ६५ वर्षका बसिर मुसलमानको सर्पले टोकाइबाट ज्यान गएको हो । खेतमा धानमा पानी लगाउन गएका बेला बसिरलाई सर्पले टोकेको हो । […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारस्थित मिनी मार्केटमा भएको आगलागीका पीडित विद्यार्थीलाई विर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीले राहत स्वरुप १ बर्षको सम्पूर्ण शुल्क छुट गर्ने निर्णय गरेको छ । न्यूट्न्समा कक्षा ३मा अध्ययनरत् बिर्तामोड–६का घनश्याम–कृष्णकुमारी अधिकारीका छोरा […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित गुठीको जग्गामा टहरा बनाई बसेकी करुणा तामाङ मण्डल आज मृत अवस्थामा फेला परेकी छिन् । सुनसरीको धरान घर हुने ३५ वर्षीया मण्डलको मृत्यु के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको […]

मङ्गलवार, भदौ ७, २०७३

फिदिम । पाँचथरको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि सम्पर्कविहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । काम लिएर फिदिमसम्म आए पनि सचिव नभेट्दा सर्वसाधारण काम नगरी रित्तो हात्त घर फर्कन बाध्य भएको स्थानीयको गुनासो […]

मङ्गलवार, भदौ ७, २०७३

भद्रपुर। भद्रपुर नगरपालिका वडा नं २ स्थित एयोफरेन्ट्री सेन्टरको परिसरमा सोमबार साँझ जङ्गली हात्ती प्रवेश गरी करिब रु एक लाख ६० हजार बराबरको सम्पत्ति क्षति गरेको छ । तीन समूहमा आएका जङ्गली हात्तीले फलामको ढोका, […]

मङ्गलवार, भदौ ७, २०७३

फलेवास (पर्वत) । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र […]

मङ्गलवार, भदौ ७, २०७३

बाशुदेब भट्ट, कञ्चनपुर। स्कुले छोराछोरीलाई डटपेन किन्ने विषयमा भएको समान्य विवादमा कञ्चनपुरकी एक महिलाले आफ्नै कोखबाट जन्माएका दुई नाबालक सन्तानको विष सेवन गराएर हत्या मात्र गरिनन आफूले पनि आत्महत्या गरिन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा […]

मङ्गलवार, भदौ ७, २०७३

पथरी (मोरङ)। लायन्स क्लब अफ विराटनगरले रु १३ लाखको लगानीमा वृद्धाश्रमका लागि एउटा भवन निर्माण गरेको छ । अठार फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जीक्युटिभको पहलमा विराटनगरका हरिप्रसाद वंशल र […]

मङ्गलवार, भदौ ७, २०७३

इनरुवा । सुनसरीको दुहबीभलुवा नगरपालिका–४ स्थित कोसी राजमार्गमा सोमबार राति नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । को ३ प ८३९९ नम्बरको मोटरसाइकललाई पहिचान हुन नसकेको सवारी साधनले ठक्कर दिँदा […]

मङ्गलवार, भदौ ७, २०७३