Aamsanchar

स्थानीय

झापा । झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । ५ दिन अघि […]

बुधवार, साउन ५, २०७३

अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क वडा नं २ कुरमा चितुवाको आक्रमणबाट चार वर्षे बालिका घाइते भएकी छन् ।   कुर निबासी मधु दमासेकी चार वर्षकी छोरी परी दमासेलाई घरमा खेलिरहेका बेला मंगलबार साँझ चितुवाले आक्रमण गरेको थियो […]

बुधवार, साउन ५, २०७३

भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न मुद्दामा सात जनालाई पक्राउ गरेको छ । कार्यालयले अवैध रुपमा डेन्टल सञ्चालन गरेको भन्दै सप्तरी पोर्ताहा गाविस–३ का २३ वर्षीय सन्तोषकुमार रोहिता र २१ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरेको […]

बुधवार, साउन ५, २०७३

(वासुदेव पौडेल) पोखरा । कास्की जिल्लाको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि अस्तित्वमा आएका प्रसिद्ध कोटहरूमध्येको फोक्सिङकोट उचित प्रचारप्रसार एवम् पूर्वाधार विकासको […]

बुधवार, साउन ५, २०७३

झापा खुदुनावारी ४ निवासी मेलिना सिलवालको शरीरको दुईवटै मृृगौला काम नगरेपछि सहयोगको निम्ति सिलवाल परिवारजन एवम खुदुनावारीका वृद्धिजीवि,समाजसेवी लगायतले आग्रह गरेका छन् । १६ वर्षीया मेलिनाका मृगौला नयाँ प्रत्यारोपण गर्न टेवा पु¥याउने उदेश्यले टिकाराम उप्रेतीको अध्यक्षतामा […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को ‘सन्डे क्लब’ अन्तर्गत आज विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई ‘मेमोरी एन्ड माइन्ड म्यानेजमेन्ट’ प्रशिक्षण दिइएको छ । विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तिलाई प्रशिक्षण दिइसक्नुभएका डा नवल पजियारले उक्त […]

मङ्गलवार, साउन ४, २०७३

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरको भुल्के गाविस–२ मन्सरामका कृषक बाँदरदेखि हैरान भएका छन् ।   कृषकले लगाएको मकै बाली बाँदरले बारीमै आएर खाइदिन थालेपछि कृषक हैरान बनेका हुन् । यहाँका स्थानीय दिउँसो बाँदर रुँग्न हरेक […]

मङ्गलवार, साउन ४, २०७३

पाँचथरः   छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम-२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ। सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घाइते ४९ वर्षीय देवराज […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ । ललितपुरको बालकुमारी चोकमा रहेको किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेला परेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । दोलखा चरिकोट घर भई भक्तपुरमा बस्दै आएकी निमा डोल्मा […]

मङ्गलवार, साउन ४, २०७३

(शरद शर्मा)  काठमाडौँ । निजामती कर्मचारीले सरुवाका लागि काठमाडौँ धाउनु नपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि कर्मचारीलाई काठमाडौँ धाउनु नपर्ने भएको हो । मन्त्रालयकी सहसचिव […]

सोमवार, साउन ३, २०७३