Aamsanchar

स्थानीय

पाँचथरः   छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम-२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ। सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घाइते ४९ वर्षीय देवराज […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ । ललितपुरको बालकुमारी चोकमा रहेको किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेला परेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । दोलखा चरिकोट घर भई भक्तपुरमा बस्दै आएकी निमा डोल्मा […]

मङ्गलवार, साउन ४, २०७३

(शरद शर्मा)  काठमाडौँ । निजामती कर्मचारीले सरुवाका लागि काठमाडौँ धाउनु नपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि कर्मचारीलाई काठमाडौँ धाउनु नपर्ने भएको हो । मन्त्रालयकी सहसचिव […]

सोमवार, साउन ३, २०७३

बुधबारे । बुधबारे जेसीजले झापाको बुधबारे १ मा वृक्षारोपन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । बुधबारे १ को देउराली चोकबाट भोटेटार सम्म करिव ८ सय तेजपत्ताको विरुवा रोपिएको बुधबारे जेसीजका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् […]

सोमवार, साउन ३, २०७३

झापा । यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ लिने र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनाका उपसचिव तेज प्रसाद उप्रेतीले […]

सोमवार, साउन ३, २०७३

विराटनगर। खोला तर्ने क्रममा मोरङमा एक वृद्धको मृत्यु भएको छ । वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा आइतबार […]

सोमवार, साउन ३, २०७३

खुदुनाबारी बोन म्यारो क्यान्सरबाट ग्रसित भई भरतपुर क्यान्सर अस्पतालमा उपचार भैइरहेका खुदुनाबारी–७ निवासी नरेन्द्र चेम्जोङलाइ सहयोग जुटदै गएको छ । कतारको अल मिस्नाद अलखोर कम्पनीमा कार्यरत खुदुनावारी–७ निवासी डिक बहादुर थापा र डम्बर थापाको नेतृत्वमा […]

आइतवार, साउन २, २०७३

मोरङ। मोरङको छुट्टा छुट्टै तीन स्थानमा शनिबार भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। उर्लावारी-१ मा पश्चिमतर्फ आउदै गरेको सिटी सफारीलाई सोही दिशातर्फ जादै गरेको को ना ५० प ६१३२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा […]

आइतवार, साउन २, २०७३

मोरङ। मोरङको विराटनगर–२१ बाट शनिबार साँझ प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सुनसरीको इटहरी–१ आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो […]

आइतवार, साउन २, २०७३

गोरखा: गाउँका उछृङ्खल युवाहरुले माछा मार्न बिछ्याएको तारमा छुँदा एक बालकको मृत्यु भएको छ।   धुवाँकोट ७ का अमृत कुमाल, पूर्णबहादुर कुमाल, सुमन कुमाल र पूर्णबहादुर कुमालले माछा मार्न बिछ्याएको नाङ्गो तार छोएर शुक्रबार सोही […]

शनिवार, साउन १, २०७३