Aamsanchar

स्थानीय

काठमाडौं । अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् । सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ । […]

सोमवार, असार २७, २०७३

काठमाडौं– विश्व जनसंख्या दिवस सोमबार विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । दिवसको अवसरमा नेपालमा पनि कार्यक्रम हुँदैछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या […]

सोमवार, असार २७, २०७३

सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरीपुर ९ मा शनिबार राती बसको ठक्करबाट भारतीय एसएसविका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भीमनगर चेकपोष्टमा कार्यरत २२ वर्षिय जवान आर बेनिया रहेका छन […]

आइतवार, असार २६, २०७३

पथरी (मोरङ) । उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ । राई दम्पतीको राससमार्फत केही […]

आइतवार, असार २६, २०७३

दमक । यस वर्षको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ कञ्चनजङ्घा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको आज यहाँ बसेको बैठकले झापामा १५ वर्षदेखि क्रियाशील पत्रकार भट्टराईलाई सो पुरस्कार प्रदान […]

शनिवार, असार २५, २०७३

त्रिशूली (नुवाकोट)। त्रिशूली नदीबाट अवैधरुपमा बालुवा उत्खनन र ढुवानीको लागि प्रयोग भएका एघार टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार रातमाटे गाविस–१ महादेवफाँटमा त्रिशूली नदीमा अवैधरुपमा बालुवा झिक्न प्रयोग भएका टिपर तथा स्काभेटरलाई चालकसहित प्रहरीले […]

शनिवार, असार २५, २०७३

इलाम । जिल्ला कारागार इलाममा निरक्षर कैदीबन्दीका लागि साक्षरता कक्षा सुरू गरिएको छ । सुधारगृहको रूपमा रहेको यो कारागारमा रहेका कतिपय कैदीबन्दी सामान्य लेखपढ गर्न समेत नजान्ने भएकाले साक्षरता कक्षा थालिएको हो । साक्षरता कक्षामा […]

शनिवार, असार २५, २०७३

चारपाने । सिटौला समाज नेपाल जिल्ला शाखा झापाले सिटौला वंशका अग्रजहरु प्रगतिशिल व्यक्ति र जेहेन्दार छात्र,छात्रालाई सम्मान, अभिनन्द र प्रसंशा पत्र प्रदान गरेको छ । सुक्रबार झापाको चारपानेमा आयोजित भव्य समारोहका विच उक्त सम्मान, अभिन्नदन […]

शुक्रवार, असार २४, २०७३

काठमाडौँः आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनका क्रममा बेच्न राखिएको मासुमा किरैकिरा देखेपछि मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् । आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतको टोलीले शुक्रबार गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज […]

शुक्रवार, असार २४, २०७३

बिर्तामोड । पे्रस चौतारी झापाले पत्रकारका विरुद्ध जारी गरेको विज्ञप्तिप्रति पत्रकारका तीन संगठनले कडा आपत्ति जनाएका छन् । झापाको बिर्तामोडमा बिहीबार बसेको संयुक्त बैठकले प्रेस चौतारीले जारी गरेको विज्ञप्तिप्रति निन्दा र भत्सर्ना गर्दै कडा आपत्ति […]

शुक्रवार, असार २४, २०७३