Aamsanchar

सर्पले डस्दा गङ्गारामको मृत्यु

Author Image
बुधवार, भदौ १, २०७३

इनरुवा ।

सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घर नजिकै रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा मेहतालाई सर्पले डसेको र उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी ल्याएकामा उहाँको उचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर