Aamsanchar

स्थानीय

मेचीनगर ।  मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीमा ढुङ्गा–बालुवा उत्खनन्बाट संकलन गरेको राजस्वमा अनियमितता भएको भन्ने विषयका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरेर नगरपालिकाकातर्फबाट नगर प्रमुख विमल आचार्यले […]

शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि यसोदा (दमयन्ता) निरौला स्मृति प्रतिष्ठान बिर्तामोडले ५ थान अक्सिजन सिलिन्डर खरिद वापत ७५ हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । यसोदा (दमयन्ता) निरौलाको सातौं […]

शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो […]

बिहिवार, जेठ ६, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिद वापत ९० हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । थोपा थोपाले समुन्द्र हुन्छ भने […]

बुधवार, जेठ ५, २०७८

शरणामती ३।  झापा गाउँपालिकामा कोरोना भाइरसको दोस्रो लहरमा गाउँबस्तीमा ५०५ संक्रमित फेला परेका छन।तीन ठाँउको पिसिआर र एन्टिजेन रिपोर्टबाट पालिकामा ५०५ कोरोना संक्रमित रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले दाबी गरे। बिश्वकर्माले कामाटोली बजारमा ११ […]

मङ्गलवार, जेठ ४, २०७८

मेचीनगर।  प्रेस क्लब मेचीनगरले प्रहरी हिरासतमा रहेका थुनुवा र सुरक्षाकर्मीहरुलाई मंगलबार मास्क वितरण गरेको छ । विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा क्लबले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवा र […]

मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघ सहित १४ संघ संस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एकका लागि […]

सोमवार, जेठ ३, २०७८

बिर्तामोड-अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।उनको निधनबारे झापाका […]

सोमवार, जेठ ३, २०७८

झापा- बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ । बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आज गाउँपालिका अध्यक्ष […]

सोमवार, जेठ ३, २०७८

शरणामती। झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा कुल ७४ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ४१ जना पुरुष रहेका छन भने ३३ जना महिला रहेका छन। पालिकामा १२ जनाले भने कोरोनालाई परास्त गरेका छन। कोरोनालाई परास्त […]

आइतवार, जेठ २, २०७८