
बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता लेडी जेसीजले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफूल बितरण गरेको छ। बिर्तामोड नगरपालिकाद्वारा संचालीत बिर्तामोड नगर आइसोलेसन सेन्टरमा रहेका १८ जना संक्रमितहरुलाई फलफूल वितरण गरेको लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले […]
मेचीनगर । दैनिकजसो चर्चामा आइरहेको मेचीनगरको खोला दहनको विषयमा शुक्रबार नगरमा क्रियाशील पाँच राजनीतिक दलले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाए छन् । नेपाली काँग्रेस काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको नेतृत्वमा रहेको प्रतिनिधि […]
बिर्तामोड। अक्सिनजन अभावमा कसैले पनि मृत्युवरण गर्नु नपरोस् भनेर झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक सञ्चालनमा ल्याएको छ । बिर्तामोड २ चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा स्थापित अक्सिजन बैंकको बुधवार एक कार्यक्रमकाबीच झापाका प्रमुख […]
विर्तामोड । वीमाको औषधी वितरणपूर्व गरिनुपर्ने टेण्डर आह्वानमा स्थानीयलाई सूचनाको हकबाट बञ्चित राखेकोप्रति नेपाल विद्यार्थी संघ विर्तामोड नगर कार्य समितिले विर्तामोड नगरपालिकाको कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । नेविसंघ नगर समिति सभापति योगेन थापाले एक […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई करुणा फाउण्डेसन नेपालले ३ थान अक्सिजन कन्सन्ट्रेटर र २०० थान पिसिआर किट उपलब्ध गराएको छ । पालिकाले संचालन गरेको २० वेडको कोभिड अस्पताल र आइसोलेसमा अक्सिजन अभाव […]
सुरुङ्गा- नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा यहाँका पत्रकारहरुका लागि एक दिने निशुल्क होल वडी चेकअप क्याम्प संचालन भएको छ । आयोजक सुरुङ्गा मेडिसिन […]
झापा । झापाको बाह्रदशी गाउँपालिकाबाट लागु औषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर २ बुट्टाबारीका राजेश कडेलका छोरा बर्ष २३ का कुलबहादुर कडेल रहेका छन् । कडेलको साथबाट […]
केही दशक अघिदेखि झापाको सदरमुकाम भद्रपुरबाट सेवा सञ्चालन गरेर सर्वाधिक चर्चा बटुलेको डाँफे यातायात सेवाको सञ्चालकमध्येका एक पुराना उद्योगी प्रेमप्रसाद ढकालको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित ढकालको […]
झापा – ब्राउन सुगर र नेपाली नक्कली नोटसहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता […]