Aamsanchar

स्थानीय

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिइरहेको बेला भद्रपुरमा भने यस कार्यक्रमअन्र्गतका श्रमिकलाई वडा कार्यालयहरुसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा […]

सोमवार, असार ७, २०७८

मेचीनगर । मेचीनगर– ५ घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले उद्धार गरी उनलाई स्थानीय क्लिनिकमा ल्याए । अवस्था असामान्य देखिए पछि उनलाई धुलावारीस्थित आम्दा […]

सोमवार, असार ७, २०७८

बुधबारे। अमेरिका बस्ने बुद्धशान्तिबासी तथा बुद्धशान्ति कर्मथलो बनाई हाल अमेरिका रहनु हुने नेपाली भाषी भुटानीहरुले झापाको बुद्धशान्ति गाउँपालिकाले कोभिड सन्क्रमित बिरामीको उपचारका लागि संचालन गरेको आइसोलेसनका लागि रू तीन लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका […]

शनिवार, असार ५, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की खिनमाया र उनका भाई मित्रलालाले भोग्दै आएको दुःखको बारेमा स्थलगत रिर्पोट शुक्रबार आमसंचार डटककमा प्रकाशन भएको २४ घण्टा नबित्दै खिनमायाको घर बनाउनको लागि समाजसेवी कनकाइ नगरपालिका वडा नम्बर ९ का […]

शनिवार, असार ५, २०७८

अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान गरेको हो।  वर्क फर […]

मङ्गलवार, असार १, २०७८

इनरुवा । सुनसरी जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूहले सोमबार भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा नागरिकको अवस्था र कोरोन संक्रमितहरुको अवस्थाको बारेमा अनुगमन गरेको छ । समूहले कोरोना कहरमा नागरिकको गुनासो सुन्ने र कारोना संक्रमित […]

सोमवार, जेठ ३१, २०७८

अर्जुनधारा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यले हेफरले सोमवार उपलब्ध गराएको चेक नगरपालिका मेयर हरिकुमार राना र उपमेयर कमला […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर ।  नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा देशकै मुहार भएकाले यसको स्याहार र रेखदेखमा सवैको भूमिका अपरिहार्य हुने सोमबार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर । ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर (नेत्र) कार्कीले आफ्नो हस्ताक्षर कसैले कीर्ते गरेको भन्दैं आपति जनाउनु भएको छ । झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या समाधान गर्ने उद्घेश्यले निर्माण […]

आइतवार, जेठ ३०, २०७८

मेचीनगर। झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या अब भने समाधान हुने भएको छ । यो समस्या काँकरभिट्टाको धेरै पुरानो समस्या हो । अब भने समस्याको दिर्घकालिनरुपमा समाधान हुने भएको हो […]

आइतवार, जेठ ३०, २०७८