Aamsanchar

स्वास्थ्य

चारपाने । झापाको विर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन हिजो चरापाने बेलडाँगी स्थित वडा कार्यलयमा आयोजना भएको महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच तथा […]

शुक्रवार, वैशाख १९, २०८२

दही स्वास्थ्यका लागि लाभदायक भए पनि केही बिरामीहरूका लागि यसले झन् समस्या बढाउन सक्छ। यदि तपाईँमा निम्नमध्ये कुनै अवस्था छ भने, दही सेवन विष समान हुन सक्छ । १, एसिडिटी र ग्यास्ट्रिकका समस्या भएका बिरामी […]

शनिवार, फागुन ३, २०८१

झापा । झापामा क्यान्सर रोगसम्बन्धी वृहत कार्यशाला गोष्ठी सुरु भएको छ। नेपाल क्यान्सर फाउन्डेसन, बी एन्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा आयोजित “पूर्वाञ्चल क्यान्सर कांग्रेस” आजदेखि सुरु भएको हो। उक्त जानकारी आज […]

शुक्रवार, फागुन २, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य कार्यालयले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी ९ह्युमन पापिलोमाभाइरस० खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको छ। अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई यो खोप लगाइयो, जसले क्यान्सरको जोखिमलाई कम गर्ने आशा गरिएको छ। […]

सोमवार, माघ २८, २०८१

यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ । यौनाङ्गमा मुसा आउने समस्या निकै पुरानो हो किनकि ‘फादर अफ मेडिसिन’ भनेर कहलिने हिपोक्रेटसको समयमा पनि यस बारेमा उल्लेख छ । त्यसो त हात, खुट्टा र अनुहारमा मुसा आउनु […]

सोमवार, माघ २८, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक दुखाइसम्बन्धी समस्या उपचार गर्ने एडभान्स पेन स्पेशलिस्ट क्लिनिक सञ्चालनमा आउने भएको छ। झापाका प्रसिद्ध डाक्टरहरू निरु नेपाल, पुष्पक रेगी र मुस्कान श्रेष्ठको संयुक्त प्रयासमा यो क्लिनिक स्थापना गरिँदै छ। […]

बिहिवार, माघ २४, २०८१