
सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९ का कारण […]
बर्ष भरी सिजन अनुसार फल्ने फलले मानव स्वास्थ्यलाई फाईदै फाईदा पुर्याउने गर्छ । दीर्गरोगीहरुले भने चिकित्सकको सल्लाह अनुसार फलफूलहरु खानुपर्ने हुन्छ । खासगरी गर्मी मौसममा आँप, लिची, कटहर, खरबुजा लगायतका फलफूलहरु प्रसस्त पाईने गर्छ । […]
विराटनगर । प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ […]
कनकाई । झापाको कनकाई नगरपालिकाले दुई करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरले शनिबार १४ औं गणतन्त्र दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न […]
मेचीनगर । १४ औँ गणतन्त्र दिवसको अवसर पारेर शनिबारबाट झापाको मेचीनगरमा भर्चुअलको माध्यमबाट ‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको सहकार्यमा मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थाको आयोजनामा […]
काठमाडौं-कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको […]
मेचीनगर । कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ । स्थानीय तहले […]
विराटनगर । प्रदेश १ माआज७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्मकुल ३४ हजार […]
पाँचथर । पाँचथरमा कोभिड संक्रमण बाट पिडित हुनेको संख्या बढन थाले पछि नागरिकले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नहोस भनेर कोभिड उपचारमा नभई नहुने अक्सिजन अभाव हुननदिन पाँचथरमा निजी स्तरबाट अक्सिजन व्यवास्थापन गर्ने कार्यलाई […]