Aamsanchar

स्वास्थ्य

झापा- झापामा आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण ३ जनाको मृत्यु भएको छ । स्वाश्थ्य कार्यालय झापाका अनुसार आज आरटी पिसिआर परिक्षण गर्दा २१ महिला सहित ६१ जनामा संक्रमण […]

आइतवार, जेठ २, २०७८

धरान । यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय […]

आइतवार, जेठ २, २०७८

 भद्रपुर । तीव्र रुपमा फैलिइरहेको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी संघले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ […]

आइतवार, जेठ २, २०७८

काठमाडौं : देशभर आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको […]

आइतवार, जेठ २, २०७८

झापा –झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा झापा गाउँपालिका र मेचीनगर नगरपालिकाकी एक एक महिला रहेका छन् । कोरोना संक्रमणबाट झापा गाउँपालिका-६ आदर्स टोलकी ४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको […]

आइतवार, जेठ २, २०७८

विराटनगर – मोरङमा पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत चार महिला र आठ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चारजना ३५ वर्ष र त्यसभन्दा कम उमेरका […]

आइतवार, जेठ २, २०७८

काठमाडौं – चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् । महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी […]

आइतवार, जेठ २, २०७८

काठमाण्डौ – अस्पतालमा अक्सिजनको हाहाकार भैरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दाबी गरेको छ । आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले दाबी […]

आइतवार, जेठ २, २०७८

इलाम-नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणका कारण शनिबार राति निधन भएको छ। एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम […]

आइतवार, जेठ २, २०७८

बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले […]

शनिवार, जेठ १, २०७८