Aamsanchar

स्वास्थ्य

पृष्ठभूमि अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौँ भन्ने प्रोत्साहन हो ।सन् २०२४ को नारा प्लयध म्झभलतष्ब, प्लयध ब्शिजभष्mभच’क.यस वर्षको विषयवस्तु र नारा जसको अर्थ डिमेन्सिया र […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा […]

बिहिवार, असोज ३, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले यादवले बढुवा […]

बुधवार, असोज २, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा बिरामी हुनेहरु मध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको […]

बिहिवार, भदौ २७, २०८१

बिर्तामोड । पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको छ । अर्जुनधारा –९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता […]

बुधवार, भदौ २६, २०८१

झापा । झापाको बिर्तामोड स्थित भगवान चौकमा रहेको स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा लापरवाहीका कारण विरामीको मृत्यु भएको घटना बाहिर आएको छ । एनेस्थेसिया चिकित्सक बिना नै हेल्परले अप्रेशन गरेपछि विरामीको मृत्यु […]

मङ्गलवार, भदौ २५, २०८१