Aamsanchar

स्वास्थ्य

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन । कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल […]

शुक्रवार, वैशाख २४, २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको […]

शुक्रवार, वैशाख २४, २०७८

मेचीनगर –झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड […]

शुक्रवार, वैशाख २४, २०७८

काठमाण्डौ – सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको […]

शुक्रवार, वैशाख २४, २०७८

काठमाडाैं : झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ ल्याईएको छ। भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि  दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पतालमा ल्याईएको […]

शुक्रवार, वैशाख २४, २०७८

काठमाण्डौ – नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमा २ सय ५२ […]

शुक्रवार, वैशाख २४, २०७८

काठमाडौं : संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा […]

शुक्रवार, वैशाख २४, २०७८

काठमाडौं- नेपालमा कोरोनाभाइरस (कोभिड—१९) का सक्रिय संक्रमितको संख्या ७२ हजार पाँच सय ६१ छ । जसमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । कोरोनाभाइरस संक्रमित बिरामीका लागि औषधिको विकास भइसकेको छैन । होम आइसोलेशनमा बस्नेहरु कोठामा सीमित […]

शुक्रवार, वैशाख २४, २०७८

विराटनगर। प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र […]

बिहिवार, वैशाख २३, २०७८

झापा । झापामा आज १ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टा यता ८७ जना महिला र १ सय ३ पुरुषमा कोरोना पुष्टि भएको र कोरोना उपचारमा रहेका दुईजनाको मृत्यु […]

बिहिवार, वैशाख २३, २०७८