Aamsanchar

स्वास्थ्य

काठमाण्डौ – भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको बीबीसीले जनाएको छ । नासिक नगर निगम आयुक्तले २२ जनाको […]

बुधवार, वैशाख ८, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ […]

बुधवार, वैशाख ८, २०७८

काठमाडौँ । काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका […]

बुधवार, वैशाख ८, २०७८

काठमाडौं – अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूमा लक्षण देखिएपछि कोरोना‍ परीक्षण गराएकी थिइन्। पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो। तर, उनले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७ जना र […]

मङ्गलवार, वैशाख ७, २०७८

विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। […]

मङ्गलवार, वैशाख ७, २०७८

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई कोरोना संक्रमण भएको छ। उनका परिवार सदस्यलाई समेत संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। प्रवक्ता राईले भने‚ ‘वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं : कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ। कोरोनाविरूद्धको पहिलो डोज खोप गत […]

मङ्गलवार, वैशाख ७, २०७८

विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको […]

सोमवार, वैशाख ६, २०७८