
कर्णाली। कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा […]
इटहरी । इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा ११ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो । प्रत्येक […]
काठमाडौं । नेपाललाई अनुदानमा ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले खरिदका लागि पनि सहजीकरण गर्न तयार रहेको बताएको छ । शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो […]
काठमाण्डौ – सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार […]
काठमाडौंँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको […]
काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा झरेको स्वास्थ्य […]
लमजुङम । लमजुङमा कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताउनुभयो । उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल […]
काठमाडौं। नेपालमा अझै पनि कोरोनाविरुद्धको खोप लगाउँन हिच्किचाइरहेको पाइएको छ । जसको कारण कोरोनाविरुद्धको खोप लगाउने अभियान सरकारको लक्ष्यअनुसार अगाडि बढ्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्कले पुष्टि गरेको छ । कोरोनाविरुद्धको पहिलो चरणको खोप […]
काठमाण्डाै – कोरोना खोप अभियानअन्तर्गत नेपालमा अहिलेसम्म (शुक्रवार) एक लाख ७१ हजारभन्दा धेरै नागरिकले खोप लगाएका छन् । शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खाेप बुथबाट एक लाख ७२ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको […]