Aamsanchar

स्वास्थ्य

बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मी कोरोना मुक्त बनेका छन् । हरेक विरामीको सेवामा अग्रस्थानमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले काम गर्ने दौरानमा विभिन्न रोगबाट संक्रमित बन्न सक्ने […]

शनिवार, कार्तिक ८, २०७७

चाडपर्वको बेलामा हरेकको भान्सामा विभिन्न परिकारका खानेकुरा पाक्छन् । अन्य पर्वमा भन्दा बडादसैँमा खानेकुराका परिकार मध्ये प्रमुख परिकारको रुपमा मासु लिइन्छ ।  पर्वको समयमा मासुको मात्रै धेरै परिकार बनाएर खाने गरिन्छ । चाडपर्वमा खानेकुरा मिलाएर […]

शुक्रवार, कार्तिक ७, २०७७

दसैंमा नयाँ कपडा लगाउने, मिठो खाने, मान्यजनको आशीर्वाद लिने परम्परा छ। खानेकुराको मामिलामा दसैं खसी काट्ने परम्परा नै हो भन्दा फरक पर्दैन। यो समयमा सक्नेले सिंगै खसी र नसक्नेले अर्को परिवारसँग मिलेर भए पनि खसी […]

बिहिवार, कार्तिक ६, २०७७

झापा । मेची अस्पतालको लापरवाहीले गर्दा एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको सुचना बाहिर आएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले मेची अस्पतालको चरम लापरवाहीका कारण पार्टीका स्थानीय […]

बुधवार, कार्तिक ५, २०७७

विराटनगर । प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाण्डौ – कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डाक्टर मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैँको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाडौं । संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित […]

मङ्गलवार, कार्तिक ४, २०७७

विराटनगर । युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण […]

सोमवार, कार्तिक ३, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये […]

सोमवार, कार्तिक ३, २०७७