Aamsanchar

स्वास्थ्य

काठमाण्डौ– विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये दुई करोड ९३ […]

शुक्रवार, असोज ३०, २०७७

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले […]

शुक्रवार, असोज ३०, २०७७

विराटनगर ।  प्रदेश १ मा बिहीबार ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम […]

बिहिवार, असोज २९, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको एक स्वास्थ्य प्रतिष्ठानमा ९ जनाका कोरोना पोजेटिभ भेटिएको छ । नगरपालिकाको ७ नं. वडा स्थित शंकर हस्पिटलका परिवारहरुको पिसिआर परिक्षण गर्दा ९ जना स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका हरुमा कोरोना […]

बिहिवार, असोज २९, २०७७

ताप्लेजुङ — ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि ज्वरो आउने, खुट्टा झमझमाउने जस्ता समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । बिहीबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको […]

बिहिवार, असोज २९, २०७७

मोरङ –  कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। उनमा यही असोज २१ […]

बिहिवार, असोज २९, २०७७

सन् २०२० को विश्व हातधुने दिवसको दैलोमा आइपुग्दा निकै अनौठा यूगान्तकारी परिवर्तनहरु भइसकेका छन्, अक्टोबर १५ को यस हात धुने दिवसको यस वर्षको संघार अलिक उदेक लाग्दो छ भन्दा अन्यथा नलाग्ला । आर्टिफिसियल इन्टेलिजेन्स, स्पेशशटल […]

बिहिवार, असोज २९, २०७७

काठमाडौं । बुधबार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । दैनिक नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ […]

बुधवार, असोज २८, २०७७

मेचीनगर । मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ । कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख […]

बुधवार, असोज २८, २०७७

काठमाडौं । कोरोना संक्रमणविरुद्धको खोपका लागि अहिले विश्वभर वैज्ञानिकहरु सक्रिय छन् । केही परीक्षणहरु सफलताउन्मुख पनि छन् । संक्रमणसँग जुध्न रोगप्रतिरोधात्मक क्षमताको विकास महत्वपूर्ण देखिएको छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडीबुटीप्रति पनि चासो बढिरहेको […]

बुधवार, असोज २८, २०७७