Aamsanchar

स्वास्थ्य

मोरङ – कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको […]

मङ्गलवार, असोज २७, २०७७

यतीवेला बर्षा पानी झरी र गर्मी समाप्त हुदै विहान वेलुका चिसो र दिउसो धुलो  उढन थालेको छ ।  यो वेला  वातावरणमा आएको परिवर्तनका कारण शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी […]

सोमवार, असोज २६, २०७७

काडमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी […]

सोमवार, असोज २६, २०७७

काठमाडौ । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा […]

सोमवार, असोज २६, २०७७

विराटनगर – मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् । सेवा […]

सोमवार, असोज २६, २०७७

मोरङ — प्रदेश १ मा दिनहुँजसो लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । यिनै कारणले कोरोनाबाट हुने मृत्युदरसमेत बढ्दै गएको छ । सुनसरीको धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको सोमबार […]

सोमवार, असोज २६, २०७७

नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ […]

सोमवार, असोज २६, २०७७

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ […]

सोमवार, असोज २६, २०७७

झापा ।  झापाका विभिन्न स्थानिय तहमा कोरोना संक्रमण बढेसँगै झापाका दुई स्थानिय निकायले आफ्नो सम्पूर्ण सेवालाई थप तीनदिनका लागि बन्द गरेका छन । बन्द गर्नेमा झापाका पुराना पालिकाहरु भद्रपुर र दमक नगरपालिका रहेका छन् । […]

आइतवार, असोज २५, २०७७

काठमाडौं – बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया […]

आइतवार, असोज २५, २०७७