
डोटी । जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका […]
विर्तामोड । ‘म सक्छु र म गर्नेछु‘ भन्ने नाराका साथ यो बर्ष २१ औं विश्व क्यान्सर विरुद्धको दिवस मनाईएको छ । झापाको विर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पनि बिहिबार क्यान्सरका बिषयमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न […]
जीवनको सबैभन्दा ठूलो सत्य हो मृत्यु। तर हामी जिन्दगीलाई अमर जस्तै मानेर छणिक रमाइलोमा आफैंलाई बिर्सन्छौं। त्यसैले सानो लापरबाहीले गर्दा मृत्युसँग सम्झौता गर्न पुग्छौं। त्यही लापरबाहीका कारण क्यान्सर जस्तो खतरनाक रोगले जन्म लिन्छ। क्यान्सरबाट बर्सेनी […]
वर्षभरि क्यान्सरबाट मृत्यू हुने लाखौं मृतकहरुलाई हार्दिक संवेदनाका साथ आगामी वर्षहरुमा क्यान्सरवाट हुने मृत्यूलाई कम गर्नका लागि बिभिन्न जनचेतना कार्यक्रम र शिक्षाहरु प्रदान गर्दै आज विश्वभर विश्व क्यान्सर दिवस मनाँइदैछ । हरेक वर्षको फेब्रुअरी ४ […]
डोटी –डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको हो। उनीहरूलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र […]
विर्तामोड । झापाको विर्तामोडमा सवारी चालकहरुलाई लक्षित गरेर स्वास्थ्य शिबिर तथा रक्तदान सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड, रेडक्रस सोसाईटी र दृष्टी आखाँ अस्पतलाको संयुक्त आयोजनामा उक्त शिविर […]
काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित सङ्ख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ८९ मा झरेको […]
काठमाण्डौ-चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ […]
काठमाण्डौ –काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध […]