Aamsanchar

स्वास्थ्य

काठमाडौं – कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । पछिल्लो २४ घण्टायता थप पाँच जनाको […]

बिहिवार, साउन २२, २०७७

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको […]

बुधवार, साउन २१, २०७७

काठमाडौं । विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ३ हजार […]

बुधवार, साउन २१, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर […]

मङ्गलवार, साउन २०, २०७७

बिर्तामोड । समुदायको अग्रसरतामा झापाको कनकाई कोटिहोममा स्थापना गरिएको पिसिआर ल्याब मेची प्रादेशिक अस्पतालले कनकाई नगरपालिकाको सहयोगमा सञ्चालन गर्ने भएको छ । एकका लागि एक अभियानको संयोजनमा सय भन्दा धेरै संघ संस्था र दुईहजार भन्दा […]

मङ्गलवार, साउन २०, २०७७

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको […]

मङ्गलवार, साउन २०, २०७७

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । सरकारले २५ […]

सोमवार, साउन १९, २०७७

मेचीनगर । ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस […]

आइतवार, साउन १८, २०७७

बिर्तामोड । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी अनिस्चितकाल लकडाउन गर्ने […]

आइतवार, साउन १८, २०७७

चारपाने ।  झापाको बिर्तामोडमा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरीकार्यालयलाई स्थानिय सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोड मिट टाउनले ८० थान फेसशिल्ड वितरण गरेको छ । इलाका प्रहरी कार्यलयलाई ५० थान र जिल्ला ट्राफिक कार्यालयलाई […]

आइतवार, साउन १८, २०७७