Aamsanchar

स्वास्थ्य

कनकाई ।  विश्व रक्तदाता दिवसको अवसरमा रोटरी क्लब अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, सुरुङ्गा जेसीज र सुरुङ्गा युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । तिन महिना लामो लकडाउनको कारण पछिल्लो समयमा […]

सोमवार, असार १, २०७७

बिर्तामोड । झापामा पिसिआर ल्यावको आवसेकता तत्कारो रहेको छ यसै सन्दर्भमा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला […]

आइतवार, जेठ ३२, २०७७

एउटा सत्यकथा वाट आज शुरु गर्न जाँदैछौ हाम्रो आलेख । दुईपाँग्रे दुर्घटनामा घाईते भएकी स्मृती को आन्तरिक रक्तश्राव भई तत्कालै अपरेशन गर्नकालागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकैफेर ५ पिन्ट रगत पाउन […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं – एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ […]

शुक्रवार, जेठ ३०, २०७७

सुर्खेत । बराहताल गाउँपालिका–४  भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले […]

बिहिवार, जेठ २९, २०७७

देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ । स्वाब संकलनको संख्या बढेसँगै […]

मङ्गलवार, जेठ २७, २०७७

बिर्तामोड । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो । कोभिड १९ बारे […]

मङ्गलवार, जेठ २७, २०७७

काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा […]

सोमवार, जेठ २६, २०७७

आजभन्दा ६ वर्षअघि शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न नाम निस्किँदा खुसीको सीमा थिएन। त्यो खुसी ममा मात्र सीमित थिएन, मेरो घर(परिवार, इष्टमित्र, छरछिमेक, विद्यालय, कलेजका शिक्षकहरू सबै खुसी र गौरवान्वित हुनुभएको थियो। जब म […]

सोमवार, जेठ २६, २०७७

गौरीगंज । अन्तर्राष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट उपलब्ध गराएको छ । समाजका उपाध्यक्ष नवीन पोख्रेलसहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य […]

शनिवार, जेठ २४, २०७७