Aamsanchar

स्वास्थ्य

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म १ लाख ५२ हजार ३ सय ९१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। […]

मङ्गलवार, जेठ १३, २०७७

सुर्खेत । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईरदुईजना पुरुषमा कोरोना पुष्टि भएको हो । वीरेन्द्ररनगर नगरपालिका-१ मा […]

मङ्गलवार, जेठ १३, २०७७

बिर्तामोड । दैशमै नमुना र उदारणिय कार्य थालनी गरेको  एकका लागि एक अभियानले तेस्रो चरणको कार्यक्रम अन्तरगत स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अघिसारेको केहीदिन बित्न नपाउदै अभियान मार्फत स्वास्थ्य  क्षेत्रमा सहयोग गर्न समाजसेवी सहयोगी हातहरु […]

सोमवार, जेठ १२, २०७७

बिर्तामोड । त्यसैपनि जनप्रतिनिधी सधै व्यस्त रहनुपर्ने हुन्छ, सामान्य असहजतालाई वास्ता गर्ने समय पनि हुदैन त्यस्तै सधै व्यस्त रहने अझ कोरोना संक्रमण नियन्त्रण व्यवस्थामामा दिनरात सक्रिय बन्दै आएका बिर्तामोडका मेयर उपचार्थ अस्पताल भर्ना भएका छन […]

सोमवार, जेठ १२, २०७७

झापा  । प्रदेश, स्थानिय सरकार र स्थानिय नागरिक बिच समन्वयन हुन नसक्दा मेची अस्पताल परिसरमा स्थापना गर्न लागिएको कोरोना अस्पताल निर्माणकार्य अन्योलमा परेको छ ।  मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने जिल्ला […]

सोमवार, जेठ १२, २०७७

बिर्तामोड । झापाको सहारा नेपाल साकोस, वीरता जेसीज, सहित १८ वटा विभिन्न सामाजिक संघ– संस्थाको सहभागितामा झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानले तीन सय ४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट प्रदान गरेको छ […]

सोमवार, जेठ १२, २०७७

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]

शनिवार, जेठ १०, २०७७

दैनिक कोरोना संक्रमितको संख्या यती र उती भन्दै आईरहने समाचारले निरास र भय पैदा पनि भईरहेको छ । यो जिल्लामा र त्यो पालिकामा संक्रमित पुष्टीको खबरलाई सहज रुपमा दिन सक्ने अवस्था पनि छ भन्ने कुरालाई […]

शनिवार, जेठ १०, २०७७

आज बिहानै पनि ३२ जनामा कोरोना पुष्टि आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ […]

शनिवार, जेठ १०, २०७७

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ बोलोचोकमा ६८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाको आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा २१ जना महिला र ४७ जना पुरुष गरी ६८ जनाले […]

शनिवार, जेठ १०, २०७७