काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये […]
भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । प्युठान जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको […]
देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको […]
बिर्तामोड । सामाजिक सेवामा क्रियाशिल संस्था राउण्ड टेबल बिर्तामोड २७ ले बिर्तामोड स्थित इलाका प्रहरी कार्यलय परिसरमा डिसइन्फेच्शन बुथ हस्तान्तण गरेको छ । मंगलबार दिउसो राउण्ड टेबलका पदाधिकारीहरले ईलाका कार्यालय प्रमुख मुकुन्द रिजाल मार्फत प्रहरी […]
बिर्तामोड। कोरोना भाइरस महामारीको अहिलेको विषम् परिस्थितिमा विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न झापामा शुरु भएको ‘एकका लागि एक’ अभियानलाई बिर्तामोड उद्योग वाणिज्य संघले ५० हजार रुपैयाँ प्रदान गरेको छ । एक परिवारले अर्को […]
काठमाडौं-आइतबार नेपालगञ्जमा कोरोना संक्रमण पोजेटिभ देखिएकी ७ वर्षीया बालिका नेपालकी सबैभन्दा कान्छी कोरोना संक्रमित हुन्। उनलाई शुक्रबार संक्रमण देखिएका ६० वर्षीय पुरुषबाट संक्रमण सरेको अनुमान गरिएको छ। बालिका नियमित मदरसामा अध्ययनका लागि जान्थिन्। जहाँ ती […]
नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा […]
मेचीनगर । झापाको मेचीनगर— ११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आइतबार क्वारेन्टाइनबाट आफ्न्तको जिम्मा लगाईएको छ । क्वारेन्टाइनमा रहेका नौजनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको […]
विराटनगर । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री […]
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालीहरु लाई अहिले सम्म कसैलाई पनि कोरोना संक्रमण भैनसकेको बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालीहरुमा कोरोनाको सवैभन्दा कान्छो भाईरस (सार्क सि ओ भि – २ ) मात्रै […]