Aamsanchar

स्वास्थ्य

चारपाने । झापा युवा सरोकार समाजले कनकाई नगरपालकामा पर्ने दुई वटा ठुला विद्यालयमा कोरोना भाईरस (कोभिड १९) बाट जोगिन गर्नुपर्ने आधारभूत जानकारीमुलक सामाग्री बितरण गरेको छ । कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुरमा स्थापना भएको झापा […]

मङ्गलवार, चैत ४, २०७६

सिड्नी : अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा […]

मङ्गलवार, चैत ४, २०७६

व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट फर्किएकालाई १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्न अनिवार्य गरिएको हो । विदेशबाट फर्कनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरिन्छ । त्यहाँ ज्वरो देखियो भने सिधै अस्पताल पुर्याइन्छ। ज्वरो […]

मङ्गलवार, चैत ४, २०७६

भद्रपुर। झापामा कोराना भाइरसविरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइन तयारी गर्न प्रमुख जिल्ला अधिकारीले सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ । सोमबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा […]

मङ्गलवार, चैत ४, २०७६

कोरोनाभाइरसको सङ्क्रमणबाट हुने कोभिड-१९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन्। सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि र बाहिर निस्कँदा ‘थर्मप्लान्ट’बाट स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । […]

मङ्गलवार, चैत ४, २०७६

वासिङ्टन( कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप (भ्याक्सिन) परीक्षण सोमबार  देखि हुने भएको छ। अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थाले वासिङ्टनस्थित एक स्वास्थ अनुसन्धान संस्थामा उक्त परीक्षण सुरु गर्न लागेको हो। नेसनल इन्स्टिच्युट अफ हेल्थले उक्त परीक्षणका लागि […]

सोमवार, चैत ३, २०७६

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को असर सार्कका मुलुकमा पनि देखिएको छ । तर युरोपमा जस्तो संक्रमण फैलिएको छैन । सार्कमा समग्रमा अहिलेसम्म २८९ जनामा यो भाइरसको संक्रमण देखिँदा २ जनाको ज्यान गएको […]

सोमवार, चैत ३, २०७६

बिर्तामोड : कोभिड–१९ सङ्क्रमणको आशङ्का भन्दै झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल […]

सोमवार, चैत ३, २०७६

भद्रपुर । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले […]

सोमवार, चैत ३, २०७६