
औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको […]
नेपालीहरुले लुतो, दादमात्रै छाला रोग मान्ने गर्छन् । शरीरमा दाद, खटिरा आयो भने बर्षौँसम्म उपचार गरिन्न, मेडिकलबाट औषधि ल्याउने, खाने अनि अन्तिममा कुनै सीप नलागेपछि अस्पताल जाने चलन छ । छालामा हुने विभिन्न प्रकृतिका घाउ, […]
हिउँद सुरु भएसँगै जाडो बढ्ने क्रम पनि बढिरहेको छ । जाडो बढेपछि तातोपानीको प्रयोग पनि बढ्दै जान्छ । विशेषगरी जाडोयाममा तातो पानीमा नुहाउने चलन छ । जाडो मौसममा तातोपानीमा नुहाउँदा आनन्द महसुस त हुन्छ । […]
भद्रपुर । झापाको मेची अस्पताल अस्त–व्यस्त बनेको छ । आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर छन् । अस्पतालको वार्डभित्रै कुकुर आउने गरेको बिरामीको भनाइ छ […]
जिल्ला अस्पताल इनरुवा सुनसरीमा चिकित्सक नहुँदा सेवाग्राहीहरू सेवा नलिई फर्कने गरेका छन् । छात्रवृत्ति करारमा रहेका जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत नौ जना चिकित्सकहरू अस्पताल नआउँदा सेवाग्राहीहरू निजी क्लिनिक धाउन बाध्य भएका छन् । चिकित्सक […]
पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ । यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फुट्नबाट बच्न सकिन्छ । […]
इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ।एकैपटक चार […]
एन्टिबायोटिक औषधीहरूको उपयोग मानिस एवम् पशुहरूमा जीवाणु सङ्क्रमणको उपचारमा प्रयोग गर्ने गरिन्छ । यी औषधीहरूले किटाणुहरू (जीवाणुहरू) द्वारा हुने सङ्क्रमणमा जादुई रूपमा कार्य गर्दछ र जीवाणुहरूलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी […]
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको […]